२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । ज्योति क्यापिटलले विभिन्न पदमा कर्मचारीहरु माग गरेको छ ।
कम्पनीले मर्चेन्ट बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, फाइनान्स, आइटी लगायतको विभागमा सुपरभाइजरसम्म र मार्केटिङ विभागमा ट्रेनी एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको छ।
सुपरभाइजर पदको लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने छ । सो सम्बधित काममा २ वर्षको अनुभव भएको हुनु पर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij