Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल राष्ट्र बैंकले ५० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले ५० अर्ब तान्दै


  • 1.6K
    Shares

    • images
    नेपाल राष्ट्र बैंकले ५० अर्ब तान्दै
    images

    काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज ५० अर्ब रुपैयाँ तान्दै ।

    केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ लिदै छ  ।
    बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै छ । 

    निक्षेप संकलनमा स्थायी निक्षेप सुविधा दिएको निक्षेप संकलन बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १३:४२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij