Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 2.0K
    Shares

    नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा भोलि फागुन २८ गते बस्ने निर्णय गरेको छ।  कम्पनीलेको लाभांश सुरक्षित गर्ने आज फागुन २७ गते अन्तिम दिन रहेको हो। 

    फागुन २७ गतेसम्म कायम सेयर धनीहरू मात्र यो संस्थाको लाभांश पाउने छ । संस्थाले आफ्नो छैटौँ वार्षिक साधारण सभा आगामी चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो । 

    सभामा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित लाभांश अनुमोदन गरिने छ, जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश समावेश हुने छ। 

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १२:१४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij