Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको भन्दै गरे उडान बन्द

ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको भन्दै गरे उडान बन्द


  • 1.6K
    Shares

    • images
    ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको भन्दै  गरे उडान बन्द

    काठमाडौं । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको र हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गरेको छ । 

    ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए छन्।

    उडान परीक्षण एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गरेका हुन् । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति रहेको थियो । 

    सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले उडान परीक्षण गरिएको प्रवक्ता बर्तौलाले बताए । परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी  उल्लेख गरे ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १३:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij