Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त


  • 2.5K
    Shares

    एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
    images

    एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरेलाई नियुक्त गरिएको छ। 

    शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायब कार्यकारी अधिकृत रहेका घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो।

    दुई कार्यकाल बिताएका सीईओ सुनील केसीको पदावधि यही फागुन मसान्तमा सकिँदै छ। सोही कारण नयाँ सीईओमा घिमिरेलाई नियुक्त गरिएको हो। 

    एक दशकभन्दा बढी समयदेखि एनएमबी बैंकमा आबद्ध घिमिरेलाई कर्जा बैंकिङमा विशेष अनुभव छ। 

    images
    प्रकाशित मिति :फाल्गुण २४ २०८१ शनिवार - १२:५४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij