२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ । १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
संस्थापक सेयर खरिद गर्न इच्छुकले फागुन १९ अर्थात आजदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सेयर खरिद परिमाण सहित आवेदन दिनु पर्ने छ।
तोकिएको समयमा संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij