Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रमुखको निधन

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रमुखको निधन


  • 610
    Shares

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रमुखको निधन

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रमुख प्रकाश साहको सवारी दुर्घटनामा परी असामयिक निधन भएको छ । 

    माघ ५ गते मोरङ जिल्ला बुढिगंगा स्थित निमुवामा मोटर साइकल दुर्घटना हुँदा साहको मृत्यु भएको हो ।

    शाखा प्रमुख साहको मृत्युले सिद्घार्थ प्रिमियरले कर्तव्यनिष्ठ तथा कुशल कर्मचारी गुमाएको छ ।

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १३:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij