काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमाको तेस्रो दिन मंगलबार ९.५५ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी लिएको छ ।
सिडिएस एण्ड क्लियरिङका अनुसार मंगलबार सम्ममा १३ लाख ५३ हजार ४२६ जना आवेदकले १ करोड ७६ लाख २९ हजार ३०० कित्ताका लागि आवेदन दिएको छ ।
कम्पनीले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको थियो भने फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छ ।