Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ग्लोबल आइएमई र स्पर्स लघुवित्तले बैशाख ८ देखि एकिकृत कारोबार शुरू गर्दै 

ग्लोबल आइएमई र स्पर्स लघुवित्तले बैशाख ८ देखि एकिकृत कारोबार शुरू गर्दै 


  • 10.0K
    Shares

    ग्लोबल आइएमई र स्पर्स लघुवित्तले बैशाख ८ देखि एकिकृत कारोबार शुरू गर्दै 
    images

    पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (GILB) र स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ ।

    ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्त (SPARS) लाई प्राप्त गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो ।

    गत पुस २९ गते सम्पन्न दुबै लघुवित्तको छुट्टाछुट्टै साधारण सभाले ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो ।

    प्राप्तिपश्चात बनेको लघुवित्तको केन्द्रिय कार्यालय गण्डकी प्रदेशको कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. २६, विजयपुरमा रहेनछ ।

    एकिकृत कारोबार शुरु गर्नका लागि डाटा माइग्रेशन प्रयोजनको लागि बैशाख ७ गतेका दिन दुबै वित्तीय संस्थाहरुले प्रदान गर्दै आएका सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने लघुवित्तले बताएको छ ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - ११:४०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij