२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शरद ओझालाई प्राधिकरणको भावी अध्यक्ष नियुक्त गरेको छ।
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेपछि अङ्कभारको आधारमा पहिलो नम्बरमा परेका ओझालाई सरकारले अध्यक्ष नियुक्त गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij