Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा


  • 1.1K
    Shares

    सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा
    images

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बिहीबार बसेको सञ्चालक समितिको बैठकले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

    कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

    प्रकाशित मिति :फाल्गुण ९ २०८१ शुक्रवार - १२:३२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij