Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा फेरि नयाँ रेकर्ड, ८ अर्ब बराबरको कारोबार

नेप्सेमा फेरि नयाँ रेकर्ड, ८ अर्ब बराबरको कारोबार


  • 11.5K
    Shares

    नेप्सेमा फेरि नयाँ रेकर्ड, ८ अर्ब बराबरको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    आज नेप्से नेप्से दुई हजार सात सय ३५ दशमलब ४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र ३१ गते बुधबार नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।       

    नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २०.६१ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ४० विन्दुमा पुगेको छ ।    

    त्यस्तै, आज ८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १६:२७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij