२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेको हो । कम्पनीको २ लाख २१ हजार ६ सय ५० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
संस्थापक सेयरधनीलाई प्राथामिकता दिनुपर्ने भएकोले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij