२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखिएको हो। इच्छुकले हर कोहीले खरिद निवेदन दिन सक्ने छ। संस्थापक शेयरधनीका लागि शेयर बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij