२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागी पाँच जनाको सर्टलिष्ट सूची सार्वजनिक गरेको छ । बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा परेको छ ।
आवेदन दिनेहरुमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जिवी चापागाईं, रामप्रसाद पुडासैनी, डिमप्रकाश पौडेल रहेको छ। छनोटमा परेका ५ जनाको अन्तर्वार्ता यही फागुन १० गते अर्थ मन्त्रालयमा हुने सूचनामा जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij