Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश दिने

हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश दिने


  • 1.2K
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश दिने

     काठमाडौं ।  हिमालयन एमरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो चुक्ता पुँजीको ८.७५ प्रतिशत कर सहित नगद लाभांश दिन लागेको छ ।

    कम्पनीले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश बाढ्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश वितरण गर्नेका लागि आगामी फागुन २७ गते  साधारण सभा गर्ने भएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १४:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij