Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बझाङको साइपालमा एभरेष्ट बैंकको नयाँ शाखा संचालनमा

बझाङको साइपालमा एभरेष्ट बैंकको नयाँ शाखा संचालनमा


  • 1.7K
    Shares

    बझाङको साइपालमा एभरेष्ट बैंकको नयाँ शाखा संचालनमा

    काठमाडौँ । बैंकिङ सेवा देशका सबै स्थानीय तहमा पुगेको छ । बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएसँगै देशको सबै शाखामा बैंकिङ सुविधा पुगेको हो । 

    संघीय संरचना निमार्ण भएको ८ वर्षपछि गत असोजमा ७५३औं स्थानीय तहमा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको थियो । 

    भौगोलिक रूपमा विकट साइपाल गाउँपालिकामा संघीय संरचना निमार्ण भएको ८ वर्षपछि एभरेष्ट बैंकले सेवा दिनेछ । बैंकले गत असोजमै शाखा सञ्चालनमा ल्याएको थियो । यद्यपि, उक्त शाखाको उद्घाटन भने आज गरिएको छ । 

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली हेलिकप्टरमार्फत उक्त शाखा उद्घाटन गर्न पुगेका छन् । 

     

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १५:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij