Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

लक्ष्मी सनराइज बैंकको शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको शेयर बिक्रीमा


  • 1.0K
    Shares

    लक्ष्मी सनराइज बैंकको शेयर बिक्रीमा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले ३ लाख १६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख १६ हजार ३०६ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    हाललाई उक्त शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १०:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij