Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

६ महिनामा सानिमा रिलायन्स लाइफले कमायो २३ करोड बढी नाफा

६ महिनामा सानिमा रिलायन्स लाइफले कमायो २३ करोड बढी नाफा


  • 1.4K
    Shares

    ६ महिनामा सानिमा रिलायन्स लाइफले कमायो २३ करोड बढी नाफा
    images

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २३ करोड बढी नाफा गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कुल २३ करोड १६ लाख ८९ हजार ७ सय ६१ रुपैयाँ नाफा कमाएको हो। 

    कम्पनीले गत आवको दोस्रो त्रैमासिकमा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेकोमा चालू आवमा नाफा बढाएको हो।

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १२:१९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij