Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै


  • 1.6K
    Shares

    लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

    काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ ।  बैठक दिउँसो एक बजे बस्नेछ । 

    प्रदेश सभा सचिवालयकाअनुसार बैठकलाई विपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्दैछन् ।

    यस्तै, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९/०८० सभामा पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

    प्रकाशित मिति :माघ २३ २०८१ बुधवार - ११:१५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij