Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

काठमाडौंको टुँडिखेलमा यसरी मनाइयो सोनाम ल्होसार

काठमाडौंको टुँडिखेलमा यसरी मनाइयो सोनाम ल्होसार


  • 1.5K
    Shares

    काठमाडौंको टुँडिखेलमा यसरी मनाइयो सोनाम ल्होसार
    images

    काठमाडौं । सोनाम ल्होसारको अवसरमा राजधानीमा र्‍याली प्रदर्शन गरिएको छ ।

    ‘मञ्जुश्री संवत् २८६१ डुल (सापुखी) सोनाम ल्होसार भव्यरुपमा मनाऔँ । तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढाऔँ’ भन्ने नाराका साथ तामाङ समुदायले बिहीबार शान्ति बाटिकाबाट टुँडिखेलमा र्‍याली आयोजना गरेका हुन् ।  

    आज देशभर तामाङ समुदायले देशभर सोनाम ल्होसार मनाइरहेका छन् । 

    sonam3.JPG

    sonam2.JPG

    sonam.JPG

    sonm.JPG

     

    प्रकाशित मिति :माघ १७ २०८१ बिहिवार - १६:३०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij