Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठलाई नियुक्त

जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठलाई नियुक्त


  • 14.5K
    Shares

    जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठलाई नियुक्त
    images

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले का.मु प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । 

    कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको  हो ।

    कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १२:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij