Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतमा थप १ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण, ८७९ को मृत्यु

भारतमा थप १ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण, ८७९ को मृत्यु


  • 12.2K
    Shares

    भारतमा थप १ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण,  ८७९ को मृत्यु

    भारतमा थप १ लाख ६१ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८७९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ७१ हजार ५८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

    संक्रमण बढ्दै जाँदा विभिन्न शहरहरुमा लकडाउन लागू गरिएको छ । यस्तै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

    मंगलबार बिहानसम्म ९७ हजार १६९ जना संक्रमण मुक्त भएका छन् । हाल भारतभर १२ लाख ६४ हजार ६९४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - ११:५२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij