Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो


  • 1.4K
    Shares

    अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
    images

    काठमाडौं । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ ।

    गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो ।


    क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ ।

    हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको अद्यावधिक गरेको हो । थप शव भेटिन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ ।

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - १२:२२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij