Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै नेपाली कम्युनिष्ट पार्टी

आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै नेपाली कम्युनिष्ट पार्टी


  • 1.9K
    Shares

    आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै नेपाली कम्युनिष्ट पार्टी

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौं शक्ति प्रदर्शन गर्दैछ। माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज सन्देश सभाको रुपमा शक्ति प्रदर्शन गर्न लागेको हो।

    सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यका तथा बागमती प्रदेशका १३ जिल्लाबाट नेता-कार्यकर्ताहरू र्‍यालीसहित भृकुटीमण्डप पुग्ने छन् ।

    सभामा  संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यतालिका छ। नेकपाले मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गरिसकेको छ।

    प्रकाशित मिति :पौष ५ २०८२ शनिवार - १०:३९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij