Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कामना सेवा विकास बैक र इशान चिल्ड्रो एण्ड महिला अस्पताल बीच सम्झौता

कामना सेवा विकास बैक र इशान चिल्ड्रो एण्ड महिला अस्पताल बीच सम्झौता


  • 1.3K
    Shares

    कामना सेवा विकास बैक र इशान चिल्ड्रो एण्ड महिला अस्पताल बीच सम्झौता
    काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित इशान चिल्ड्रो एण्ड महिला अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त ईशान बाल तथा महिला अस्पताल प्रा. लि. मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - १४:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij