२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाका महासचिव भरतराज गौतमले जनाएका छन् ।
आजको सम्भावित कार्यक्रममा उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूचीमा राखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij