Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भूकम्पले क्षति पुर्‍याएका विद्यालय तथा स्वास्थ्य संस्था प्रदेश सरकारले पुननिर्माण गर्ने

भूकम्पले क्षति पुर्‍याएका विद्यालय तथा स्वास्थ्य संस्था प्रदेश सरकारले पुननिर्माण गर्ने


  • 1.5K
    Shares

    भूकम्पले क्षति पुर्‍याएका विद्यालय तथा स्वास्थ्य संस्था प्रदेश सरकारले पुननिर्माण गर्ने
    images

    काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।

    विद्यालय भवनका लागि १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष २५ २०८१ बिहिवार - १२:४९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij