Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा

अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा


  • 6.7K
    Shares

    अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा
    images

    काठमाडौं । अस्ट्रेलियाको पश्चिमी सिड्नीको पररामट्टामा बस्दै आएकी ३९ वर्षीया नेपाली नर्स दीक्षा दाहालको मृत्युबारे स्थानीय प्रहरी अधिकारीले नयाँ तथ्य फेला पारेका छन् । ६ दिनअघि गत बिहीबार एउटा भवनको सातौं तलाबाट खसेर उनको निधन भएको थियो । घटना हुनुभन्दा दुई घण्टा अगाडि आपतकालीन नम्बर ००० मा दीक्षा दाहालको अपार्टमेन्टबाट एक फोन गएको थियो ।

    फोनमा  आवाज मात्र आएको आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन् । फोनको जवाफ नपाएपछि अधिकारीले पुनः सोही नम्बरमा कल गरेका थिए । त्यसपछि उक्त फोन उनका श्रीमान् लबिन्द्र सुवेदीले उठाएका थिए ।तर, त्यसको दुई घण्टापछि घटनास्थल नजिकै एक व्यक्तिले उक्त अपार्टमेन्टको बाल्कोनीमा एक महिलालाई देखे । उनी दाहाल नै थिइन् ।

    प्रकाशित मिति :पौष २४ २०८१ बुधवार - १६:०९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij