Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आइपिओ निष्कासन गर्दै इमर्जिङ्ग नेपाल लिमिटेड

आइपिओ निष्कासन गर्दै इमर्जिङ्ग नेपाल लिमिटेड


  • 8.6K
    Shares

    आइपिओ निष्कासन गर्दै इमर्जिङ्ग नेपाल लिमिटेड
    images

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर आइपिओ निष्कासन गर्ने भएको छ । 

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर आइपिओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । 

    कम्पनीले साधारण सभाबाट साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेसँगै निष्कासनको प्रकृया अघि बढाएको छ ।

    कम्पनीले शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलका बिचमा सम्झौता भएको छ । 

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १२:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij