२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । यो साता तीन दिन मात्र शेयर बजार कारोबार खुला हुने भएको छ ।
आज आइतवार घोडेजात्रा र बुधवार नयाँवर्ष विसं २०७८ सालको वैशाख १ गते सार्वजनिक बिदा परेकाले तीन दिनमात्र शेयर बजार कारोबार खुल्ने भएको हो ।
साताको पाँच दिन खुल्ने बजार यो हप्ता सार्वजनिक विदा परेकाले तीन दिन मात्र खुला हुने छ । यो साता सोमवार, मंगलवार र बिहीवार मात्र बजार खुल्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij