Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सेनाको ट्रक खाल्डोमा खस्यो, ५ सैनिकको मृत्यु

सेनाको ट्रक खाल्डोमा खस्यो, ५ सैनिकको मृत्यु


  • 1.3K
    Shares

    सेनाको ट्रक खाल्डोमा खस्यो, ५ सैनिकको मृत्यु
    images

    जम्मू कश्मीरको पुन्च जिल्लामा सडक दुर्घटनामा भारतीय सेनाका पाँच सैनिकको मृत्यु भएको  छ । 

    सेनाको ट्रक लाइन अफ कन्ट्रोलतर्फ गइरहेको थियो । यसै क्रममा गाडी नियन्त्रण बाहिर गएर ३ सय फिट गहिरो खाडलमा खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    दुर्घटनामा ४–५ जना सैनिक पनि घाइते भएको बताइएको छ । 

    प्रकाशित मिति :पौष १० २०८१ बुधवार - ०८:०६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij