Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी विकासद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

लुम्बिनी विकासद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?


  • 1.7K
    Shares

    लुम्बिनी विकासद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं ।  लुम्बिनी विकास बैंकको पुस ५ गते शुक्रवार बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

    गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

    प्रकाशित मिति :पौष ५ २०८१ शुक्रवार - १३:१३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij