Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने


  • 1.5K
    Shares

    माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

    काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले गत आवका लागि लाभांश नदिेन भएको छ ।

    मंसिर २६ गते बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

    बैठकले गत आवको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । 

    प्रकाशित मिति :मंसिर २६ २०८१ बुधवार - ११:३३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij