Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिद्धार्थ बैंकको लाभांश घोषणा, ५६ करोड बराबरको नगद लाभांश दिने

सिद्धार्थ बैंकको लाभांश घोषणा, ५६ करोड बराबरको नगद लाभांश दिने


  • 1.6K
    Shares

    सिद्धार्थ बैंकको लाभांश घोषणा, ५६ करोड बराबरको नगद लाभांश दिने

    काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्तालाई नगद लाभांश दिने प्रस्ताव अगाडि सारेको छ।

    बैंकको ४३९औँ सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव अगाडि सारेको हो।

    बैंकले करप्रयोजन सहित गरेर ४ प्रतिशत अर्थात ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ।

    प्रकाशित मिति :मंसिर २३ २०८१ आइतवार - ११:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij