Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ज्योति लाईफको शेयर खरिद माग सबैभन्दा बढी

ज्योति लाईफको शेयर खरिद माग सबैभन्दा बढी


  • 8.0K
    Shares

    ज्योति लाईफको शेयर खरिद माग सबैभन्दा बढी
    images

    काठमाडौं । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग सबैभन्दा बढी रहेको छ ।

    दोस्रो दिन बिहीवार कारोबारको एक घण्टाको अवधिसम्म १२ हजार ५०० जनाबाट १५ लाख ८३ हजार ७०८ कित्ताको शेयर खरिद माग भएको हो । 

    खरिद चाप उच्च हुदाँ कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ९ दशमलव ०२ प्रतिशत अर्थात प्रतिकित्ता रू। ३५ ले बढेर अन्तिम मूल्य रू ४२३ पुगेको हो ।

    कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू ३६० देखि खुलेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू १२० दशमलव २९ र ३६० दशमलव ८७ तोकेको थियो । 

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १४:२९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij