Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

रेवतीरमण भण्डारी आन्तरिक मामिलामन्त्री बन्दै

रेवतीरमण भण्डारी आन्तरिक मामिलामन्त्री बन्दै


  • 1.7K
    Shares

    रेवतीरमण भण्डारी आन्तरिक मामिलामन्त्री बन्दै
    images

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् ।

    मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो ।

    उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् । कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छन् । भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालिरहेका छन् ।

    प्रकाशित मिति :मंसिर १७ २०८१ सोमवार - १७:१७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij