Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा नतिजा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा नतिजा प्रकाशित


  • 1.6K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा नतिजा प्रकाशित

    काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वरिष्ठ सहायक (प्रशासन) पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। 

    आयोगले सोमबार एक सूचना जारी गदै २०८० चैत ९ र १० गते दिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

    बैंकको केन्द्रीय कार्यालयको विज्ञापन नम्बर ५८/२०७९-०८०(बागमती प्रदेश) खुला तथा समावेशी, वरिष्ठ सहायक पदको प्रशासन सेवा, प्रशासन समूहको, तह ५ को लिखित परीक्षाको नतिजा  प्रकाशित गरिएको छ । 

    हेर्नुहोस् नतिजा:

    loksewa.webp

    loksewa2.webp

    प्रकाशित मिति :मंसिर १७ २०८१ सोमवार - १६:५८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij