Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


  • 1.8K
    Shares

    महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
    images

    काठमाडौँ । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

    राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर जोगिन खोज्दा दुर्घटना भएको हो ।

    बसमा करिब ३५ यात्रु सवार थिए ।घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

    प्रकाशित मिति :मंसिर १५ २०८१ शनिवार - ०७:४६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij