Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

एउटै गोत्रमा विवाह गर्नु सही वा गलत, यस्तो हुन सक्छ !

एउटै गोत्रमा विवाह गर्नु सही वा गलत, यस्तो हुन सक्छ !


  • 10.2K
    Shares

    एउटै गोत्रमा विवाह गर्नु सही वा गलत, यस्तो हुन सक्छ !
    images

    हिन्दू धर्मको विभिन्न संस्कारहरु मध्ये एक विवाह पनि हो । विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध बलियो बनाउँछ ।

    हाम्रो समाजमा एउटै गोत्र हुनेहरुसँग विवहा गर्नुहुँदैन भन्ने मान्यता रहेको छ । तर, आजको आधुनिक समयमा यो परम्पराको पालना कुनै पनि मानिसले गर्दैनन् । तर धर्मग्रन्थहरूमा एउटै गोत्री विवाहलाई निषेध गरिएको छ । 

    विभिन्न अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् ।

    एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ । यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन हुँदैन । अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग पनि लाग्छ । बच्चामा रचनात्मकता हुँदैन ।

    उनीहरूको मानसिक विकास पनि हुँदैन । मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग बच्चालाई लाग्न सक्छ । 

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १३:१३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij