Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

रुस-युक्रेन युद्ध

रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण

रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण


  • 1.3K
    Shares

    रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण
    images

    काठमाडौं । रूसले युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइलबाट आक्रमण गरेको छ । युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि जवाफी कारबाही गरेको हो ।

    रूसले गरेको आक्रमणबाट १६ र १७ वर्षका युवासहित १५ जना घाइते भएका बीबीसीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनीहरूको स्वास्थ्य अवस्था बारे सूचना प्राप्त भइसकेको छैन ।

    प्रकाशित मिति :मंसिर ६ २०८१ बिहिवार - १६:०८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij