Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

इजरायली आक्रमणमा गाजामा मारिए १११ जना

इजरायली आक्रमणमा गाजामा मारिए १११ जना


  • 1.5K
    Shares

    इजरायली आक्रमणमा गाजामा मारिए १११ जना
    images

    गाजा । इजरायलले गाजामा गरेको आक्रमणमा परेर मर्नेको संख्या १११ पुगेको छ ।

    पोप फ्रान्सिसले सामूहिक हत्याको आरोपमाथि छानबिन गर्नुपर्ने माग गरिरहेकै समयमा शनिबार गाजा पट्टीमा इजरायली सेनाले कम्तिमा १११ जना प्यालेष्टिनीहरूको हत्या गरेको मेडिकल स्रोतहरूले भनेका छन् ।  

    उता, मध्य बेरुतमा हवाई आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफको हत्यापछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण जारी राखेको छ ।

    यसैबिच इजरायले सेनाले लेबनानमा थप ६ जना प्यारामेडिक्सको हत्या गरेको बताइएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८१ सोमवार - १२:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij