Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

राष्ट्रपति पौडेलले गौरीघाट र कमलपोखरी पुगेर गरे छठ पूजा

राष्ट्रपति पौडेलले गौरीघाट र कमलपोखरी पुगेर गरे छठ पूजा


  • 1.6K
    Shares

    राष्ट्रपति पौडेलले गौरीघाट र कमलपोखरी पुगेर गरे छठ पूजा
    images

    काठमाडौं । तराइबासी नेपालीको ठूलो पर्व छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् ।

    त्यहाँ उनले छठीमाइको पूजा गरेका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

    छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन थियो। गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल कमलपोखरीमा रहेको छठघाटमा पनि जाने तयारीमा छन् ।

    ramchandr.JPG

    ram.JPG

    प्रकाशित मिति :कार्तिक २२ २०८१ बिहिवार - १६:४७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij