Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

जनकपुरमा छठको रौनक

जनकपुरमा छठको रौनक


  • 2.0K
    Shares

    जनकपुरमा छठको रौनक
    images

    काठमाडौं । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् ।

    पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।

    आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो  अर्घ  दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

    श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् ।

    बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।

    chatgaht-10.jpg

    chatgaht-1-scaled.jpg

    chatgaht.jpg

    chatgaht-5.jpg

     

    प्रकाशित मिति :कार्तिक २२ २०८१ बिहिवार - १६:२५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij