Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने – मेरो कार्यकाल अमेरिकाको ‘स्वर्ण युग’ हुनेछ

आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने – मेरो कार्यकाल अमेरिकाको ‘स्वर्ण युग’ हुनेछ


  • 1.7K
    Shares

    आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने – मेरो कार्यकाल अमेरिकाको ‘स्वर्ण युग’ हुनेछ
    images

    काठमाडौं । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् ।

    ट्रम्प श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । यद्यपि, यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

    ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई बलियो बनाउन मद्दत गर्नेछौं ।’ ट्रम्पले यो जित अमेरिकाको लागि ‘स्वर्ण युग’ हुनेछ ।

    उनले थप भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो । जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ ।’

     

    प्रकाशित मिति :कार्तिक २१ २०८१ बुधवार - १४:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij