Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अमेरिकी राष्ट्रपति निर्वाचन : पेन्सिलभेनियामा पनि ट्रम्पको जितसँगै घट्यो ह्यारिसको सम्भावना

अमेरिकी राष्ट्रपति निर्वाचन : पेन्सिलभेनियामा पनि ट्रम्पको जितसँगै घट्यो ह्यारिसको सम्भावना


  • 2.1K
    Shares

    अमेरिकी राष्ट्रपति निर्वाचन : पेन्सिलभेनियामा पनि ट्रम्पको जितसँगै घट्यो ह्यारिसको सम्भावना
    images

    काठमाडौं । ब्याटलग्राउन्ड राज्यमध्ये सबैभन्दा महत्त्वपूर्ण पेन्सिलभेनिया डोनाल्ड ट्रम्पले जितेका छन्। 

    पेन्सिलभेनियालाई ट्रम्प र कमला ह्यारिस दुवैले आफ्नो जितका लागि निर्णायक मानेका थिए। यो राज्यको १९ इलेक्टोरल मत प्राप्त गरेसँगै ट्रम्पलाई राष्ट्रपति बन्न मात्र ३ इलेक्टोरल मतको खाँचो छ।

    ट्रम्पले २६७ मत जितिसकेका छन्। ह्यारिसको २१४ मत छ। यससँगै ह्यारिसको जितको सम्भावना निख्रिँदै गएको छ।

    अब बाँकी रहेकामध्ये कुनै एक स्विङ स्टेट जितेर ट्रम्पले ह्वाइट हाउसको यात्रा सुनिश्चित गर्न सक्छन्। एजेन्सी

    प्रकाशित मिति :कार्तिक २१ २०८१ बुधवार - १३:४३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij