Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, यस्तो छ आजको विनिमय दर

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, यस्तो छ आजको विनिमय दर


  • 2.4K
    Shares

    अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, यस्तो छ आजको विनिमय दर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

    युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । 

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 134.23 134.83
     
    eur (European Euro)
    1 144.90 145.55
     
    gbp (UK Pound Sterling)
    1 174.13 174.91
     
    chf (Swiss Franc)
    1 155.08 155.77
     
    aud (Australian Dollar)
    1 89.33 89.73
     
    cad (Canadian Dollar)
    1 97.12 97.56
     
    sgd (Singapore Dollar)
    1 101.73 102.18
     
    jpy (Japanese Yen)
    10 8.84 8.88
     
    cny (Chinese Yuan)
    1 18.87 18.95
     
    sar (Saudi Arabian Riyal)
    1 35.74 35.90
     
    qar (Qatari Riyal)
    1 36.82 36.98
     
    thb (Thai Baht)
    1 3.99 4.01
     
    aed (UAE Dirham)
    1 36.54 36.71
     
    myr (Malaysian Ringgit)
    1 30.87 31.01
     
    krw (South Korean Won)
    100 9.73 9.78
     
    sek (Swedish Kroner)
    1 12.69 12.75
     
    dkk (Danish Kroner)
    1 19.42 19.51
     
    hkd (Hong Kong Dollar)
    1 17.27 17.35
     
    kwd (Kuwaity Dinar)
    1 438.12 440.08
     
    bhd (Bahrain Dinar)
    1 356.00 357.59

    प्रकाशित मिति :कार्तिक ९ २०८१ शुक्रवार - ०६:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij