Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकीको रिक्त मन्त्रालयमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको रिक्त मन्त्रालयमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त


  • 2.5K
    Shares

    गण्डकीको रिक्त मन्त्रालयमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

    काठमाडौ । लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकीको वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

    गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पौडेललाई सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

    स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । पौडेलले मन्त्रीका रुपमा सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - १४:०५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij