Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बस र अटो एक आपसमा ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु

बस र अटो एक आपसमा ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु


  • 4.0K
    Shares

    बस र अटो एक आपसमा ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ । शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    मृतकहरू सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - ०९:५५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij