२०८२ भाद्र २५ गते बुधवार
सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । यसमा व्यक्तिको अन्तिम यात्रा भइरहेको छ । तर यो अन्तिम यात्रामा डीजे बजिरहेको छ।
अनि केही महिलाहरू डीजेको अगाडि नाचिरहेका छन् । जसमा भोजपुरी गीत बजिरहेको छ । केही भारतीय मिडिया रिपोर्टमा यो भिडियो बिहारको भएको बताइएको छ ।
बुवाको अन्त्येष्टिमा एक व्यक्तिले नाच र डीजेको आयोजना गरेका थिए । यस्तो डान्स देखेर बुबा सधैं खुसी हुने भएकाले छोराले यस्तो गरेको बताइन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij